You are viewing the translated version of (नियम १४ सँग सम्बन्धित).

Schedule 3
(नियम १४ सँग सम्बन्धित)

अनुसूची–३
(नियम १४ को उपनियम (१) को खण्ड (ख) सँग संम्बन्धित)

अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट जारी भएको …………………. बस्ने …………………………….. का नाउँको
सूचनसूचना यस आयोगमा परेको ………………………… (उजुरीको संक्षिप्त व्यहोरा) उजुरीको अनुसन्धानको सिलसिलामा …………………………………………. तपाई विरुद्ध …………………… विषयमा उजुरी परेकोले तपाईको सोधपुछ गर्नुपर्ने/ बयान लिनुपर्ने भएकाले ……………….. मिति …………… दिनको ……. बजे यस आयोगको कार्यालय/टुर मुकाम ………………………. उपस्थित हुन आउनु होला, नआए कानून बमोजिम हुनेछ ।

मितिः–                                     अनुसन्धान अधिकृतको दस्तखतः–

अनुसन्धान अधिकृतको नाम, थरः–